काठमाडौँ । आगामी भदौ १६ गतेदेखि आन्तरिक उडान गर्न नदिए वायु सेवा संचालकहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् ।लामो समयसम्म वायु सेवा संचालन नहुँदा ठूलो क्षति भएको भन्दै भदौ १६ गतेदेखि वायु सेवा संचालन गर्न पाउनुपर्ने संचालकहरुको माग छ । सरकारले कोरोना संक्रमणका कारण साउन मसान्तसम्मका लागि हवाई सेवा र लामो दुरीका सार्वजनिक यातायात संचालनमा…