‘सडक दुई’को ट्रेलरमा ‘नेपोटिजम’ प्रभाव, ३ लाख लाइक, ५४ लाख डिसलाइक

नेपोटिजमको चर्को मूल्य व्यहोर्ने नायिका बनेकी छन् बलिउड अभिनेत्री आलिया भट्ट । उनी अभिनित थुप्रै फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् ।तथापि, अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिजमको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको हो । यतिबेला उनलाई थुप्रै दर्शकले बहिष्कारको अभियान चलाएका छन् । त्यसको उदाहरण हो, उनी अभिनित चलचित्र ‘सडक…

Logo