होला त नेकपा विवादको सकारात्मक अवतरण ? आज पनि अध्यक्षद्वयबीच छलफल हुने

काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन विहिबार नौ दिनपछि पुनः छलफल भएको छ । साउन २० गते यता संवादहीनता देखिएकोमा विहिबार उनीहरुबीच छलफल हुनु र प्रधानमन्त्री ओलीले पाँचदिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता…

Logo