मास्क उत्पादन गर्ने कारखानामै छैन सावधानी (भिडियो रिपोर्ट)

काठमाडौँको कोटेश्वरमा अनाधिकृत रुपमा मास्क उत्पादन गर्ने कारखानामा जनप्रतिनिधिको समूहले छापा मारेको छ । जनप्रतिनिधि हिरादेवी पोखरेलको संयोजकत्वमा गठित समूहले अनुगमन गरी तत्कालका लागि उत्पादन रोक्न निर्देशन दिएको हो ।बुधबार अनाधिकृत रुपमा मास्क उत्पादन गर्ने पाँच ठाउँमा अनुगमन गरी तत्कालका लागि मास्क उत्पादनमा रोक लगाइएको हो ।कोरोना भाइरसबाट बच्न प्रयोग गरिने मास्क उत्पादन गर्ने स्थानमा नै…

Logo