गाईजात्रा विधि पुर्याएर घर–घरमै मनाउन मेयर शाक्यको आग्रह

काठमाडौं ।काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ लाई विधि पुर्याएर घर–घरमै मनाउन आग्रह गरेका छन् ।यो पर्व एक वर्ष भित्र देहावसान आफन्तको सम्झना र दुःख विर्साउन धुमधामसँग मनाउने चलन भए पनि यस्तो विषम परिस्थितिमा भिडभाड नगरी मनाउन उनले आग्रह गरेका हुन् । ‘यो जात्रा आफूलाई मन पराउने वा आफूले मन पराउने देहावसान…

Logo