सिन्धुपाल्चोक ।एक पछि अर्को पीडा थपिने गरेको सिन्धुपाल्चोकमा फेरि अर्को पीडा थपिएको छ । मेलम्चीमा गए राति गएको पहिरोमा परि ८ जना बेपत्ता भएका छन् ।रातभरि परेको अविरल वर्षासँगै पहिरो खसेर घर पुरिएपछि ८ जना बेपत्ता भएका हुन् ।वाग्मती प्रदेश सरकारले निर्माण थालेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरिंदा ८ जना बेपत्ता…