२५ शैयासम्मका अस्पतालको दर्ता तथा नवीकरणको अनिवार्य अनुमति लिनुपर्ने

काठमाडौं ।काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ ।सो कार्यका लागि महानगरले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान…

Logo