काठमाडौं ।सरकारले यस वर्षको मनसुन शुरु भए यता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु भएको र ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए ।वि.सं. २०७२ को भूकम्पबाट अतिप्रभावित…