‘जुलिया चाङ’ को बाटोमा ‘होउ यान्छी’ (भिडियो रिपोर्ट)

तीन दशकअघिको नेपालको जनआन्दोलनकालको सबैभन्दा सशक्त एवं प्रभावी विदेशी साक्षी थिइन्- जुलिया चाङ । नेपालका लागि अमेरिकन राजदुत धेरै आए, तर जुलिया चाङले नेपाली समाजमा यस्तो प्रभाव कायम गर्न सफल भइन् कि अहिलेसम्म धेरैले उनको तत्कालीन भूमिकालाई बिर्सिन सकेका छैनन् ।२०४५ सालदेखि नेपालमा अमेरिकी राजदूत बनेर आएकी चिनियाँ मूलकी कुटनीतिज्ञ चाङ यसकारण पनि नेपाली राजनीतिमा…

Logo