‘टुकुचा खोला व्यवस्थापनका लागि सरकारद्वारा २० करोड रुपैयाँ बजेट विनियोजन’

काठमाडौं ।सरकारले काठमाडौं उपत्यकाको मध्य शहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लान अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए । उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए । मानन्धरले…

Logo