कांग्रेससँग निरन्तर संवादमा ओली, पार्टीभित्रका प्रतिपक्षलाई दबाब

प्रधानमन्त्री केपी ओली आन्तरिक रूपमा नेकपा र बाह्य रूपमा कांग्रेससँग संवादमा सक्रिय भएका छन् ।पार्टीभित्रको विवाद नमिले कांग्रेससँग समीकरण गरेर अघि बढाउन पनि उनले समानान्तर संवाद जारी राखेका छन् । प्रधानमन्त्री ओलीले प्रतिपक्ष कांग्रेससँग संवाद अघि बढाएर पार्टीभित्रका प्रतिपक्षलाई दबाबमा पारेका छन् ।विवाद मिलाउन पार्टीभित्र पनि निरन्तर संवाद भइरहेको छ । आइतबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच संवाद भएको…

Logo