दक्षिण एशियाको सबैभन्दा ठूलो मुलुक भारत यतिबेला सीमा संकटमा नराम्रोसँग फसेको छ । सन् १९४७ मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएपछिको इतिहासमा भारत यसअघि एकैपटक कहिलेपनि नेपालसहित, चीन, पाकिस्तान, भुटानसँग सीमा विवादमा अल्झिएको थिएन ।छिमेकी पहिलो भन्ने विदेश नीतिसहित सत्तामा आएका मोदी छिमेकीहरुसँगको सीमा विवादमा यसरी अल्झिएका छन् कि, कोरोना कहरले आतंक मच्चाएकै बेला एकैपटक चारवटा…