काठमाडौं ।विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ७० औं दिन ।नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । कोरोनाकै कारण समाज आतंकित छ, त्यहि पनि सामान्य बन्ने अभ्यासमा जुटिरहेको छ । कोरोना भाइरस र लकडाउनसँगै यतिबेला नेपाली समाजमा विभिन्न विषय ट्रेन्डिङमा छन् ।सामाजीक बहसका यी विषयहरु यसरी…