भारतीय टिभी सिरियलका सहयोगी कलाकारहरु काम बन्द भएपछि खराब स्थितिमा, केहीले जीवन गुमाए भने केहीले सबै बेचेर बाँचे ।एजेन्सी । “टुटेका सपनाहरुले मेरो आत्मविश्वास मार्यो” यीनै शब्दहरु लेख्दै संसारबाट अलविदा भइन्, २५ वर्षिया भारतीय टिभी अभिनेत्री प्रेक्षा मेहता । तर, यसरी जाने उनी मात्र होइनन् टिभी उद्योगसँग जोडिएका धेरै कलाकारहरुको कथा यस्तै छ ।भारतमा जारी…