काठमाडौं ।कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि नेपाली सेना र स्वास्थ्य सेवा विभागले समानान्तर रुपमा नै स्वास्थ्य सामग्री खरीदका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ ।विशेष गरी सरकारी–सरकारी (जि–टु–जी) अवधारणामा नै नेपाली सेनाले स्वास्थ्य सामग्री खरीद गर्न लागेको छ । त्यसका लागि आवश्यक प्रक्रियासमेत धेरै अगाडि बढीसकेको छ । नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा आज…