काठमाडौं ।काठमाडौँ महानगरपालिकाले कोभिडको सङ्क्रमण नियन्त्रणको लागि विभिन्न अस्पतालमा कीटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिएको छ । विश्वभरि फैलिएको महामारी नियन्त्रणको लागि कामपाले चैत १३ गतेदेखि उक्त औषधि प्रयोग गर्न थालेको हो ।हालसम्म पनि उक्त कार्य निरन्तर चलिरहेको छ । यसअघि ३२ वटै वडामा औषधि छर्किसकेको कामपाले अहिले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत कामपाका सबै…