उपत्यकाबाट बाहिर जान दिने सूचना प्रधानमन्त्रीकै कार्यालयले ‘लिक’ गरेको खुलासा 

चैत २८ र २९ गते सर्वसाधारणलाई  उपत्यकाबाट बाहिर जान दिने समाचार सार्वजनिक भएको दुई घन्टा नबित्दै यस्तो निर्णय नभएको समाचार बाहिरियो ।यतिबेला सामाजिक संजालमा नेपाली संचारमाध्यममाथि टिका टिप्पणी भैरहेका छन् । कतिपयले संचारमाध्यमको बिश्वासमाथि नै आशंका व्यक्त गरेका छन्।  तर, यो सूचना प्रधानमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको खुलेको छ।प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज  मा नै…

Logo