राहत बाँडेको फोटो सोसल मिडियामा राखेर विपन्नको मजाक नगर्न आग्रह (भिडियोसहित)

काठमाडौं ।कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण विपन्नवर्गलाई दैनिक जीवन निर्वाह गर्न गाह्रो भएको छ । अहिले सरकार र विभिन्न संघसंस्थाहरुले राहत वितरणलाई तीव्रता दिएका छन् । तर राहत वितरण गर्दा खिचिने फोटो भिडियोहरु सामाजिक सञ्जालमा राखिदिँदा समस्या उत्पन्न भएको छ । राहत लिनेहरुको आत्मसम्मानमा ठेस पुगेको भन्दै अहिले सामाजिक…

Logo