काठमाडौं ।काठमाडौँ उपत्यकाको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री वितरण गरिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आइतबार उक्त सामग्री वितरण गरेका हुन् । कोभिड १९ को संक्रमणबाट रोक्न आम जनसमुदायको सुरक्षामा खटिएका ट्राफिक प्रहरीको सुरक्षाका लागि मास्क, ग्लोब्स, साबुन र सेनिटाइजर वितरण गरिएको हो ।उपत्यकाको ४५ यूनिटमा रहेका…