लकडाउनमा पनि रोकिएन पशुपति मन्दिर सफाइ

काठमाडौं ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले धेरै कामलाई प्रभावित गरे पनि पशुपति मूल मन्दिर क्षेत्रको सफाइ भने जारी छ ।विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीले आराध्यदेवका रुपमा पुज्ने पशुपतिमा ‘खेम्स क्लिनिङ’ले तीन वर्ष अघिदेखि सफाइ शुरु गरेको थियो । यो सफाइ अभियान शुरु भएपछि विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र सफा देखिन थालेको छ ।…

Logo