भक्तपुरमा २६६ जनाको रिपोर्ट नेगेटिभ

भक्तपुर ।भक्तपुरमा भएको कोरोना सङ्क्रमणको नमूना परीक्षणमा २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर अस्पतालमा भएको नमूना सङ्कलनमा विदेशबाट आएका २६६ सहित २७० जनाको नमूना सङ्कलन गरिएकोमा चारजनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् । एक जनाको आइसोलेशनमा उपचार भइरहेको उनले बताइन् ।त्यसैगरी स्वास्थ्य कार्यालय भक्तपुरले…

Logo