काठमाडौं ।विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस अर्थात् (कोभिड–१९) का कारण निधन हुनेको संख्या १० हजार नाघेको छ ।विश्वभरमा साढे दुईलाख भन्दा बढीलाई भाइरस संक्रमणको पुष्टि भइसकेको छ । विश्वमा कोरोना भाइरस यस्तो रोग बनेको छ, जुन ६ महादेशमै फैलिसकेको छ । पहिलो र दोस्रो विश्वयुद्धमा समेत विश्वले नदेखेको र नभोगेको आर्थिक क्षति कोरोना भाइरसका…