भ्रमपूर्ण अडियो भाइरल बनाउने व्यक्ति पक्राउ

नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित व्यक्ति फेला परेको भन्दै अडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरेको हो।पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै एक मिनेटको अडियो सार्वजनिक गरेका थिए ।अस्पतालले उपचाररत कुनै…

Logo