मन्त्री अर्यालद्वारा स्याङ्जामा २० हजार थान मास्क हस्तान्तरण

स्याङ्जा ।भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोरोना भाइरसको संक्रमणबाट सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गरेकि छिन् । कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उनले बिपद् ब्यवस्थापन समिती स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गरेकि हुन् ।स्याङ्जामा शनिबार आयोजित कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चीनबाट शुरु भएको कोभिड…

Logo