काठमाडौं ।कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रे जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ ।गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिको सहकार्यमा नुवाकोटको त्रिशुली र काभ्रेको दोलालघाटसम्म जान आजदेखि निःशुल्क बस सेवा सञ्चालन भएको हो ।आज मात्र नक्साल, बालाजु र कलङ्कीबाट नुवाकोटका लागि सात वटा तथा काभ्रेका…