पूर्वतयारी तीव्र : काठमाडौंमै एक हजार आइसोलेसन बेड राखिने

काठमाडौं ।सरकारले काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा राख्ने भएको छ ।कोरोना भाइरस संक्रमण भइहाले उपचारका लागि पूर्वतयारी गरिएको हो । उपत्यकामा १ सय २० वटा सघन उपचार कक्ष (आईसीयू) बेड तयारी अवस्थामा छ । उपत्यका बाहिर पनि सोही अनुसारको तयारी गर्न सरकारले निर्देशन दिएको छ।सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा…

Logo