यातायात व्यवस्था विभागको चौथो सूचना : टुटल र पठाओ नरोकिने

काठमाडौं ।टुटल र पठाओ संचालन सम्बन्धि निर्णयबाट यातायात व्यवस्था विभाग पछि हटेको छ । यो निर्णय आफू मातहत नभएको जनाउँदै विभाग टुटल र पठाओ संचालन तथा बन्द गर्ने निर्णय प्रदेश सरकार मातहत रहेको उल्लेख गर्दै पछि हटेको छ । विहिबार एक विज्ञप्ती जारी गर्दै विभागले निजी सवारी साधन भाडामा लगाउन पाइने वा नपाइने भन्ने निर्णय…

Logo