गाँजालाई बैधानिकता दिने विषयमा अहिले बहस चलिरहेको छ । संघीय संसदमा यस सम्बन्धी विधेयक दर्ता भएसँगै बहस सिर्जना भएको हो । अहिले कतिपय गाँजा खुला गर्दा विकृति निम्तिने बताइरहेका छन् भने कतिपय यसले मुलुकलाई नै समृद्धिको बाटोतर्फ लैजाने बताइरहेका छन् । यसै सन्दर्भमा हामीले नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायसँग कुराकानी गरेका छौं ।गाँजा सम्बन्धी वकालत…