रक्सीबाट यसरी बनाइन्छ स्यानिटाइजर

ललितपुर महानगरपालिकाको आग्रहमा नाष्टले महानगरका २९ वटै वडाका प्रतिनिधिहरुलाई तालिम दिन लागेको प्रवक्ता सुरेशकुमार ढुंगेलले बताए। आइतबारदेखि नाष्टका रसायनशास्त्री वैज्ञानिक सजनलाल स्याउलाले तालिम दिनेछन्। ‘घरेलु रक्सीलाई अब स्यानिटाइजरको रुपमा पनि प्रयोग गर्न सकिने तरिका सिकाउन लागेका हौं,’ वैज्ञानिक स्याउलाले भने। प्रतिनिधिहरुलाई नाष्टकै प्रयोगशालामा स्यानिटाइजर बनाउने विधि सिकाइने छ।तालिममा सहभागीले घरेलु मदिराआफैं ल्याउनुपर्नेछ।नाष्टबाट तालिम लिनेले आफ्‍ना…

Logo