काठमाडौँ ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शैया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन् ।राष्ट्रियसभा बैठकमा आइतबार स्वास्थ्यमन्त्रीले सम्भावित जोखिमलाई ध्यान दिई उपत्यकाभित्र १ सय २० र उपत्यकाबाहिर १ सय १५ वटा शैया तयार पार्ने निर्णय भएको बताए । हाल काठमाडौं उपत्यकाका…