कोरोना भाइरस : उच्च सतर्कता अपनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोभिड–१९ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।मित्रराष्ट्र चीनबाट…

Logo