डा. युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।सेक्युरिटी प्रेस खरिद प्रकरणको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल…