काठमाडौं ।चिकित्सकहरुले नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएको छ भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा रहेको बुधबार चिकित्सकहरुले जानकारी दिएका छन् ।ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका…