काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेसँगै मिर्गौलादाता समीक्षा संग्रौलालाई बधाई तथा धन्यवादको ओइरो लाग्न थालेको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रत्यारोपण भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई कसैले महानता, ईश्वरीय काम, प्रमको नयाँ जन्मदाता आदिको संज्ञा दिदै धन्यवाद दिइरहेका छन् ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले…