स्काउटको आधारभूत तालिम कास्कीमा सुरु

पोखरा ,स्वयंसेवी संस्था नेपाल स्काउटको आधारभूत तालिम कास्कीको पोखरामा शुरु भएको छ । यो गण्डकी प्रदेश स्तरिय तालिम हो । पाँच दिनसम्म चल्ने तालिमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे ।स्काउटले यसअघि प्रदेश १ र ५ मा प्रदेश स्तरिय तालिम सम्पन्न गरिसकेको छ । हरेक प्रदेशमा तालिम सञ्चालन गर्ने लक्ष्य स्काउटको छ ।…

Logo