चीनको वुहानमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ । निगमको एअरवस ३००–२४३ वाइडबडी जहाज शनिबार दिउँसो वुहानको लागि उडेको हो ।जहाजले वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई नेपाल ल्याउने छ । जहाजमा पाइलट, स्वास्थ्यकर्मी, इञ्जिनियरसहित १७ जना रहेका छन् । उनीहरुलाई लिएर नेपाल वायुसेवा निगमको जहाज आइतबार राति २ बजे…