चीनमा रहेका नेपाली ल्याउने तयारी पूरा, १७ जनाको टोली आज चीन जाने

काठमाडौं ।कोरोना भाइरस कोभिड १९ को प्रकोप रहेको चीनको बुहानबाट शनिबार १८० जना नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली आज चीन जानेछ ।भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सरकारले उद्दार गरी नेपाल ल्याउन लागेको हो । नेपालमा ल्याए पनि उनीहरुले तत्काल आफन्त तथा साथीभाइरहरुसँग भेट्न पाउने छैनन् । उनीहरुलाई सरकारले छुटै क्वारेनटाइनको व्यवस्था गरेर राख्ने…

Logo