काठमाडौं । सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् । सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको कपुरकोटको सपुत गणको गाडी दुर्घटना भएकाे हाे ।दुर्घटनामा परी जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दार जय प्रकाश…