ओली पहिलो पटक ‘जनयुद्ध’ दिवसमा सहभागी हुने

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् ।नेकपाले मनाउन लागेको जनआन्दोलन तथा जनयुद्ध दिवसमा उनी पहिलो पटक सहभागी हुने भएका हुन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिए पनि अन्तिम समयमा आएर उनी कार्यक्रममा गएका थिएनन् ।तत्कालीन नेकपा माओवादीले ०५२ साल फागुन…

Logo