काठमाडौं ।सरकारले अघि सारेका विभिन्न परियोजनाहरुले ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीबासीहरुले विरोध प्रदर्शन गरेका छन् ।काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण र स्मार्ट सहर निर्माण जस्ता परियोजनाले नेवार समुदायको सभ्यता र संस्कृति नष्ट गरी ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।आज खोकना बुङ्मती बचाउ,…