काठमाडौं । नोवल कोरोना भाइरसबाट संक्रमण भएका विरामीहरूको उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरू तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्ता सागर दाहालले काठमाडौं उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचार गरिने व्यवस्था गरिएको जानकारी दिए । उनले नोवल कोरोना भाइरसको लक्षण फेला…