इटहरी ।उच्च शिक्षा अध्ययन गर्न विभिन्न मुलुक जाने विद्यार्थीहरुलाई सहजिकरण गराउँदै आएको केआइइसीले इटहरीमा आफ्नो १३ औं शाखा संचालनमा ल्याएको छ । शुक्रबारदेखि संचालनमा आएको इटहरी शाखाको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौड्यालले उद्घाटन गरेका हुन् ।अस्ट्रेलिया , बेलायत लगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई काउन्सिलिङ गरेर सहजीकरण गर्ने उदेश्यका साथ शाखा संचालनमा…