मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं फरार

भक्तपुर।झापा विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं महानगरीय प्रहरी परिसर भक्तपुरको खोजी सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएसँगै उनी फरार भएका हुन् ।२० करोड घूस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए। प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती…

Logo