काठमाडौं । गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा प्रहरी जवान र आफूबीच भएको विवादको सिसिटिभी फुटेज सार्वजनिक भएपछि माफी मागेकी छिन्।शुक्रबार त्रिभुवन विमानस्थलमा राउत र प्रहरी जवानबीच भएको भिडिओ सार्वजनिक भएपछि फेरि राउत आफ्नो फेसबुकबाट लाइभ आएर आफूले प्रहरी जवानलाई अपशब्द बोलेको भन्दै त्यसप्रति माफी मागेकी छन्।दुई चार वटा शब्द बाेल्दा केही गलत भएकाे नत्र भने…