सवाँ तीन अर्बकाे विषादी आयातदेखि ३० अर्बकाे र‌ंग खरिदसम्म (भिडियोसहित)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।आज हामीले  आजदेखि स्वस्थानी व्रतकथा सुरु भएको विषयलाई समेटेका छाै‌। हिन्दू धर्मावलम्बीहरूले घरघरमा स्कन्द…

Logo