आम्दानीको १० प्रतिशत आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हट्यो

काठमाडौं ।कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक ०७६ समितिबाट पारित भएको छ ।आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समिति बैठकले उक्त विधेयक सर्वसम्मतिमा पारित गरेको हो । समिति सभापति निरुदेवी पालले लामो सयमसम्म छलफल गरेर विधेयक पारित गरिएको बताइन् । अनिवार्य १०…

Logo