फिल्ममा प्रहरीलाई सकारात्मक भूमिकामा देखाऔं- आजिपी खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीलाई सकारात्मक भूमिकामा मात्रै देखाउन आग्रह गरेका छन् । नेफ्टा अवार्डबारे जानकारी दिन सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै उनले प्रहरीको भूमिकालाई सकारात्मक रुपमा देखाउनुपर्ने बताएका हुन् ।कलाकारिता क्षेत्र समाज परिवर्तनको सशक्त माध्यम भएको र समसामयिक विषयमा प्रहरीलाई प्रस्तुत गर्दा त्यसरी नै गर्नुपर्ने…

Logo