काठमाडौं ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बाट छुट्टिएर नयाँ संघ स्थापना गरेका सरोज कुमार बस्नेतसहित ४० जनाको समूह इक्यानको पुरानै टिममा फर्किएको छ ।गत निर्वाचनमा अधिकांश शैक्षिक परामर्श व्यवसायीहरु इक्यानबाट बाहिरिएका थिए । उनीहरुले नयाँ संघ स्थापना गरेका थिए । त्यतिबेला अध्यक्ष पदमा विष्णुहरि पाण्डेसँग पराजित भएसँगै कांग्रेस निकटका व्यवसायीहरु बाहिरिएका थिए ।बस्नेतसँगै सबै इक्यानका…