हुम्लामा तेस्रोपटक हिमपात, हवाइ उडान अवरुद्ध

हुम्ला ।हिमाली जिल्ला हुम्लामा पुनः हिमपात शुरु भएको छ । बिहानदेखि हिमपात शुरु हुँदा चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवासमेत अवरुद्ध भएको छ । हिमपातका कारण अत्यधिक चिसोले बजारमा चहलपहल कम देखिन थालेको छ ।जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको छ । जिल्लाको…

Logo