वैदेशिक रोजगारीमा ठगी धन्दा : आठ हजार बढी उजुरी ‘पेन्डिङ’

काठमाडौँ ।वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा मंसिरमा एक सय ३९ उजुरी परे । कात्तिकमा विभागमा दर्ता भएका त्यस्ता उजुरीको संख्या एक सय एक थियो । असोजमा विभागमा दर्ता भएका ठगी सम्बन्धी उजुरीको संख्या ८८ थियो ।ठगीका उजुरी महिनैपिच्छे र वर्षैपिच्छे बढिरहेको छ। उजुरीको संख्या बढे पनि छिनोफानो हुन नसकेपछि आठ हजारभन्दा बढी…

Logo